अग्रपङ्क्तिमा खटिने सबैलाई आजदेखि बुष्टर डोज

काठमाडौं । कोभिड १९ को संक्रमण बढ्दै जान थालेपछि आजदेखि अग्रपङ्क्तिमा खटिने सबैलाई कोभिड १९ विरुद्धको बुष्टर डोज दिइने भएको छ । चिकित्सक, नर्स, स्वास्थ्य कर्मी, एम्बुलेन्सका ड्राइभरकासाथै पत्रकार, कर्मचारी, कानुनव्यवसायी, विभिन्न कूटनीतिक नियोगका कर्मचारी, वित्तिय संस्थामा काम गर्ने कर्मचारी र ज्येष्ठ नागरिकलाई बुष्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या … Continue reading अग्रपङ्क्तिमा खटिने सबैलाई आजदेखि बुष्टर डोज